Tuesday, April 1, 2025

समाजिक सतभावकासाथमुस्लिम समुदायले मनाए पवित्र पर्व ईद:-

ताजा / भरखरै प्राप्त

सम्सुलहक मियाँ समानिले दिनुभएकोछन् पवित्र पर्व ईदको सबै नगर बासिमा शुभकामना ।
ईस्लाम धर्मावलम्बीहरुको महान पर्व इद उल फित्र पर्वको शुभ अवसरमा देश बिदेशमा बस्नु हुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका वडा नम्बर पाँच टोल भिस्वा निवासी
सम्सुलहक मियाँ समानी छिपहरमाई गाउँपालिकाका पुर्व प्रतिनिधि उपाध्यक्षले ईद पर्वको सबैमा बधाई तथा शुभकामना,
दिनुभएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles