Thursday, October 16, 2025

पेस्तोल चलाएनन् वहाँले देखाए मात्रै हो:-

ताजा / भरखरै प्राप्त

काठमाडौं तिनकुने आन्दोलनका दिन एक यो भिडियो नि भाइरल भयो र सबैको मनमा चासो बन्यो सादा पोसाकमा पेस्तोल चलाउने को हुन त ?
उहाँ 25 वर्षिय Rajiv Bikram Thapa हुनुहुन्छ। गएको 6 वर्ष देखि Nar!cotics Control Bureau मा Assistant Sub Inspector का रुपमा कार्यरत हुनुहुन्छ । आन्दोलनका दिन ढुंगामुढा र आगजनी गर्दै प्रदर्शनकारी उक्त office सम्म पुगेका थिए भने एउटा गाडी समेत जलाएर अगाडि बढ्दै गर्दा उहाँले पे!स्तोल देखाउदै प्रदर्शनकारीको भिड नियन्त्रणको प्रयास गरेका थिए ! Bureau का प्रहरी सादा पोशाकमै हुने गर्छन् । पे!स्तोल चलाएनन मात्रै देखाए उहाँको समझदार र बहादुरीलाई सम्मान छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles