नेपाल सरकारद्वारा देशभरि आज,आइतबार सर्सार्वजनिक बिदा पनि छ ।
प्रर्सा जिल्ला को छिपहरमाई गाउँ पालिका वडा नम्बर पाँच अन्तर्गतमा रहेको छिपहरमाई मन्दिर तुल्सी बारवा बजारीमा आज रामनवमी को मेला भब्य रुपमा श्रद्धालु भक्तजनहरूको भिड भएको देखिएको छ,। हाम्रो देशतथा बिदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी तथा सम्पुर्ण देश बासीमा हार्दि मंगलमय शुभ-कामना ।
जिल्ला पर्सा छिपहरमाई गाउँपालिका वडा नम्बर ५ टोल भिस्वा निवासी मुर्तुजा मियाँ । जय नेपाल ।