Thursday, October 9, 2025

राप्रपाले आज काठमाडौंको बल्खुमा प्रदर्शन गर्दै:-

ताजा / भरखरै प्राप्त

राप्रपा पार्टीले आज काठमाडौंमा प्रदर्शन गर्दै छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज बल्खुमा सभा गर्दै छन् । संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले राप्रपाले जुलुससहित सभा गर्न लागेको बताइएको छ ।
आज प्रजातन्त्र दिवस,नेपालमा प्रजातन्त्रको पुर्णबहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रमको आयोजना गरि जनआन्दोलन दिवस मनाइँदै छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles