पर्सा जिल्लाका बिरगंजमा लागु औषध रोकथामका लागि तीन महिने सचेतनामुलक अभियान सुरु भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको आयोजनामा लागु औषध दुर्ब्यसनी रोकथाम तथा नियन्त्रण सम्बन्धि तीन महिने जन सचेतनामुलक अभियानका शुभारम्भ कार्यक्रम पर्साका बिरगंजको पुजन होटलमा सम्पन्न भएको छ ।