Friday, April 18, 2025

पर्सा प्रहरीद्वारा हतियार र गोलीसहित एक जना पर्सामा पक्राउ:-

ताजा / भरखरै प्राप्त

पर्साका प्रहरीले कटुवा पेस्तोल र त्यसमा लाग्ने चार थान गोलीसहित एक जनालाई पर्साबाट पक्राउ गरेको पर्साका प्रहरीले बताएको छ । दाजुभाइको बिचमा जागाको विवादमा झैझगडा र हातपात गर्ने क्रममा दाइले आफनो कम्मरमा बाँधेर राखेको कटुवा पेस्तोलसहित पर्साका प्रहरीले दाइलाइ पक्राउ गरेको बताइएको छ ।

पर्सा जिल्लाको सखुवा प्रसौनी गाउँपालिका–६ एकडर्वामा जग्गाको विषयमा भएको झगडाका क्रममा आफ्नै दाइले भाइमाथि बन्दुक ताकेर चलाउन खोज्ने विरेन्द्र पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साले ६० वर्षीय वीरेन्द्र यादवलाई कटुवा पेस्तोलसहित पक्राउ गरेको पर्साका प्रहरीले बताएको हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles