शिक्षकहरुको अन्दोलन काठमाडौंमा आज ९ औं दिन्मा पुगेको छ । माइतीघर देखि नयाँबानेश्वर मुख्य सडक पुरै अबरुद्ध भयको देखिन्छन् ।
शिक्षक हरु छाता ओढेर भए पनि आन्दोलन गरेका छन् ।
चैत्र २० गते देखि सुरु भएको शिक्षक अन्दोलन आज ९ औ दिन पनि जारी छ, माग पूरा नभए नफर्किने चेतावनी शिक्षा ऐन तथा पुराना सम्झौता कार्यान्वयन गर्न माग राख्दै शिक्षकहरु आन्दोलन उनीहरु माइतीघर मण्डलामा भेला भई नयाँबानेश्वर पुगी औपचारिक कार्यक्रम गर्दै गरेका छन् ।
तस्बिर हेर्नुस् ।