प्रहरी हवल्दारपदबाट प्रहरी बरिस्ठ हवल्दारमा बढुवा भएकालाई एसपी नरेशराज सुवेदीद्वारा दर्ज्यानी चिन्ह ।
नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ६१५३ मिति २०८१/१२/२८ गतेको पत्रआदेशानुसार प्राविधिक प्रहरी समुह अन्तर्गत संचार उप-समुहतर्फको प्राविधिक प्रहरी हवल्दार पदवाट प्राविधिक प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा भएका प्रहरी वरिष्ठ हवल्दार रविन पौडेललाई राजमार्ग ट्राफिक सुरक्षा कार्यालयका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेश राज सुवेदीद्धारा दर्ज्यानी चिन्ह सु-शोभन गरि कार्यक्रम सम्पन्न भएको छ ।