Thursday, April 23, 2026

सम्पुर्ण नेपाल बासीमा नयाँ वर्षको हार्दिक शुभ-कामना:-

ताजा / भरखरै प्राप्त

जिल्ला पर्सा छिपहरमाई गाउँपालिका वडा नम्बर पाँच बासिन्दा मोहम्मद मुर्तुजा, सबैमा नयाँ वर्षको हार्दिक शुभ-कामना दिदै ।
नयाँ बर्ष २०८२ सालको उपलक्ष्यमा छिपहरमाई गाउपालिका लगायत पर्सा जिल्ला एवम् देश तथा बिदेशमा बस्नुहुने सम्पुर्ण जनसमुदाय , दाजु भाइ दिदिबहिनि तथा सम्पुर्ण मेरो शुभचिन्तकहरुमा सुख, शान्ति, समृद्धि, सफलता, सुस्वास्थ्य, दिर्घायु तथा हर्षोल्लास, उमगं एवं अझै उन्नती, प्रगतिको हार्दिक मङ्गलमय शुभकामना ब्यक्त गर्दछु ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles