बुधबार प्रहरी प्रधान कार्यालयले प्राविधिक प्रहरी समुह ईन्जिनियरिङ उपसमूह सञ्चार र केनाईनतर्फका प्राविधिक हवल्दारहरुको सरुवा गरेको हो ।बैशाख महिना देखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।