कञ्चनजङ्घा हिमाल आरोहण भएको ७० वर्ष पुगेको अवसरमा शुक्रबार ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ लेलेप गाउँमा आयोजित कञ्चनजङ्घा हीरक महोत्सव उद्घाटनका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेकपा एमाले सचिव योगेशकुमार भट्टराईलगायत स्थानीयसँग सामूहिक तस्बिरमा । तस्बिरः दिलकुमार लिम्बू/रासस