Saturday, April 19, 2025

प्रहरी प्रमुख (आईजीपी) दिपक थापाद्वारा जनतालाई केन्द्रविन्दुमा राखी थप जनमुखी प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनु भएको छ ।

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका महानिरीक्षक प्रहरी प्रमुख (आईजीपी) दिपक थापाले व्यवसायीक कार्यदक्षताले भरिपूर्ण प्रहरी कर्मचारीहरुबाट मात्रै नेपाल प्रहरी संगठनको उद्देश्यले सार्थकता पाउने भएकाले अब हरेक प्रहरी कर्मचारीले आफूलाई समय सापेक्ष कार्य दक्षता एवं असल आचरणयुक्त बनाउनुपर्नेमा जोड दिनुभएको छ ।प्रहरी प्रतिको आस्था, विश्वास एवं अपेक्षा बढ्दै गईरहेको तथा जनता र प्रहरी सहयात्री भएकोले नागरिक प्रति उत्तरदायी भई सकरात्मक सोचका साथ जनतालाई केन्द्रविन्दुमा राखी थप जनमुखी प्रहरी सेवा सम्पादन गर्न निर्देशन दिनु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles