Saturday, April 19, 2025

(राप्रपा) पार्टीलाई गृह मन्त्रालयको चेतावनी छ:-

ताजा / भरखरै प्राप्त

राप्रपाले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरे कारबाही गर्ने गृह मन्त्रालयको
चेतावनी रहेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपाले) भोलि आइबार निषेध क्षेत्र तोडेर बिजुली बजार क्षेत्रमा प्रदर्शन गर्न लागेपछि गृहमन्त्रालयले चेतावनी दिएको छ । भोली प्रदर्शनमा आराजकता भए कारबाही हुने गृहको चेतावनी रहेको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles