Sunday, June 29, 2025

कक्षा १२ को परीक्षा वैशाख २१ गतेदेखि हुने भएको छ:-

ताजा / भरखरै प्राप्त

प्रधानमन्त्री केपी शर्मा ओलीले परीक्षा सार्न निर्देशन दिएपछि राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ परीक्षा वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनु भयो ।
शिक्षक आन्दोलनका कारण कक्षा १२ को ११ गतेदेखि हुने परीक्षा अन्योलमा थियो । परीक्षा हुने नहुने अन्योलले कक्षा १२ का साढे ५ लाख विद्यार्थी चिन्तामा थिए ।शिक्षा ऐन जारी नभएसम्म शैक्षिक हडताल जारी राख्ने आन्दोलनरत शिक्षकहरुको अडान लिँदै परीक्षा गराउन सामेल नहुने जनाएका थिए ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles