नेपाल प्रहरीले एकैपटक १२१ प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ । प्रहरी प्रमुख महानिरीक्षक (आईजीपी) दिपक थापाको बुधबारको निर्णयअनुसार वैशाख महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउनेगरी सरुवा भएको छ, (डीएसपी)हरूको सरुवा भएको काठमाडौंले प्रहरीले बताउँछन् ।