प्रहरी महानिरीक्षकको बुधबारको निर्णयानुसार बढुवा भएका उनीहरुको पदस्थापन गरिएको हो । उनीहरुलाई प्रचलित नियमानुसार तलब, भत्ता तथा राशन समेत हाल पदस्थापन भएको दरबन्दीबाट पाउने गरी प्रहरी नायव महानिरीक्षक (डीआईजी)को निर्णयानुसार पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।