काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथ र काठमाण्डौ महानगरपालिका काठमाण्डौको समन्वयमा काठमाण्डौ महानगर प्रहरी बलमा कार्यरत नगर प्रहरी हवल्दार तथा नगर प्रहरी जवानहरूका लागि सञ्चालन भएको ट्राफिक व्यवस्थापन सैद्धान्ति तथा व्यवहरीक तालिमको आज मराष्ट्रिय सभा गृहमा यस काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विनोद घिमिरेको प्रमुख आतिथ्यतामा काठमाण्डौ महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, महानगर प्रहरी बलका नगर प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत प्रशिक्षक वर्गहरूको उपस्थितिमा तालिम सम्पन्न भएको छ ।