Saturday, May 17, 2025

प्रधानमन्त्री ओली र माओवादी अध्यक्षबीच छलफल:-

ताजा / भरखरै प्राप्त

प्रधानमन्त्री र माओवादी केन्द्रका अध्यक्षबीच छलफल भएको छ । आज,वैशाख २१ गते- प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ । प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा भएको भेटमा संक्रमणकालीन न्याय र समसामयिक सवालमा छलफल जारी रहेको बताइएको छ ।
तस्बिर : दिनेश भण्डारी, प्रधानमन्त्री सचिवालय ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles