Friday, August 15, 2025

सुनसरी प्रहरीद्वारा १८० किलो अवैध गाँजा बरामद:-

ताजा / भरखरै प्राप्त

सुनसरी प्रहरीलाई गोप्य सुचना आएपछि, सुनसरी प्रहरीले सूचनाको आधारमा प्रहरी खटिएर इटहरी, पकली” र रामधुनीका” प्रहरी कार्यालयबाट संयुक्त टोली परिचालन भएर राजमार्गका सबै सडकमा चेकजाच गरि गाँजाको तस्करलाई पक्राउ गरिएको हो,सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुमनकुमार तिम्सिनाले बताएका छन् । रामधुनी नगरपालिका-६ पिडारीमा भारतीय एम्बुलेन्सलाई रोकेर चेकजाँच गर्दा ६ वटा कालो बोरामा लुकाइएको १८० केजी गाँजा बरामद भएको प्रहरी उपरीक्षक एसपीले जानकारी दिनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles