नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ७३११ मिति २०८२।०२।१९ गतेको पत्र आदेशले प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनु भएका प्रहरी सहायक निरीक्षकहरुलाई जिल्ला प्रहरी कार्यालयका रौतहट कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी)नेत्र मणि गिरीज्यूले दर्जानी चिन्हद्धारा सु-शोभन गरि बधाई तथा शुभकामना समेत दिनुभएको छ ।