Sunday, August 17, 2025

जिल्ला पर्सामा ट्राफिक प्रहरीको जनचेतना कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८२ अन्तर्गत आज,आइतबार पर्साका वीरगञ्जमा सचेतनामूलक कार्यक्रम आजको सम्पन्न भएको जनाएको छ।

ट्राफिक प्रहरी कार्यालय पर्साले जेठ २२ गते देखि २८ गतेसम्म सप्ताहव्यापी जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles