Saturday, April 25, 2026

गुजरातको अहमदाबादबाट उडेको जहाज दुर्घटना:-

ताजा / भरखरै प्राप्त

भरतको अहमदाबाद विमानस्थलबाट यात्रु बोकेर लण्डको लागि उडेको एयर इण्डियाको जहाज दुर्घटना भएको छ ।

गुजरातको अहमदाबादबाट लन्डनको लागी उडे को विमान दुर्घटनाग्रस्त भएको छ, एअरईन्डिया कम्पनीको उक्त बिमानमा २००, भन्दा बडी यात्रु सवार थिए, दुर्घटना पछि बिमानमा भीषण आगो पनि लागिएको बताइएको छ ।

भारतको गुजरातस्थित अहमदाबादमा एअर इण्डियाको विमान दुर्घटना भएको छ । भारतीय समाचार एजेन्सीहरुका अनुसार विमान दुर्घटना भएको ठाउँबाट आकाशमा कालो धुवाँ उडेको छ ।

लण्डन उड्न लागेको विमान टेकअफका क्रममा दुर्घटनामा परेको बताइएको छ । अहमदाबादको मेघानी क्षेत्रमा यात्रुसहितको विमान दुर्घटना भएको टाइम्स अफ इण्डियाले जनाएको छ । विमानमा २००, भन्दा बढी यात्रु रहेको बताइएको छ । दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles