Saturday, June 28, 2025

उच्च अदालत बार एशोसिएसनको अध्यक्ष पदमा शैलेन्द्र वर्मा निर्वाचित:-

ताजा / भरखरै प्राप्त

नेपाल बार एशोसिएसन अन्तर्गत उच्च अदालत बार एशोसिएसन वीरगञ्जको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्ष पदमा अधिवक्ता शैलेन्द्र कुमार वर्मा विजयी भएका छन् ।

मतगणनामा वर्माले आफ्ना निकटतम प्रतिस्पर्धी किशुनदेव प्रसाद कोइरीलाई ९ मतको अन्तरले पराजित गर्दै ४३ मत पाई अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
उपाध्यक्षमा केशबलाल केशरी, सचिवमा प्रज्वल अधिकारी, सहसचिवमा अमिता शर्मा निर्वाचित भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles