Wednesday, June 18, 2025

बारा प्रहरीद्वारा अवैध लागू औषध गाँजासहित एक पक्राउ:-

ताजा / भरखरै प्राप्त

बारा प्रहरीले २२ किलो लागू औषध गाँजा सहित एक जना पुरूषलाई नियन्त्रणमा” लागिएको छ ।
बाराका प्रहरीले विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको संयुक्त प्रहरीको टोलिले जिल्ला बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. ८ , दुईवटा बोरामा लैजादै गरेको अवस्थामा लागू औषध गाँजा नियन्त्रणमा लिएर आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको बारा प्रहरीले जनाएको छ ।

बरामद भएको लागू औषध गाँजा २२ किलो रहेको बारा प्रहरीले जनाएको छ, र लागु औषधसहित पक्राउ परेका व्यक्ति
जिल्ला बारा जीतपुर सिमरा उप-महानगरपालिका वडा नं. ८ लोसण्डा बस्ने वर्ष ४५ को रामपुकार सहनी रहेको बाराका प्रहरीले जानकारी दिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles