तनहुँको म्याग्दे र पृथ्वीराजमार्गपृथ्वीराजमार्गको मुग्लिन -पोखरा सडक विस्तार आयोजना (पश्चिम खण्ड) अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका- ३ मा चार लेनमा बिस्तार भएपछिको सडक । पछिल्लो दिनहरुमा सडक वरपरका ठाउँहरु बेलटार, घुम्ती, धयँरे पसले जामुनेलगायतका क्षेत्रहरुमा कृषियोग्य जमिनहरु आवसीय क्षेत्रहरुमा परिणत हुँदै गइरहेको छ । तस्बिर :सागर गिरी / रासस