



प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) टेक बहादुर रावत ज्यूले यस कार्यालयमा कार्यरत सम्पूर्ण सि.प्र.अ./जु.प्र.अ./प्र.व.ह./प्र.ह./प्र.स.ह. र प्र.ज. लगायत मेश, ब्यारेक,हिरासत कक्ष साथै बिभिन्न शाखाहरूको साप्ताहिक निरीक्षण गरी देखिएका कमि कमजोरीहरुलाई आगामी निरीक्षणमा सुधार गर्न निर्देशन दिएका छन् ।