Saturday, June 21, 2025

चितवनको राप्तीमा बस र इभी गाडी ठोक्किँदा सात जनाको मृत्यु:-

ताजा / भरखरै प्राप्त

चितवनको राप्ती नगरपालिका–४ खहरेपुल स्थित पूर्व–पश्चिम राजमार्गमा बस र इभी गाडी आपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।
आज बिहान १०ः१५ बजेको समयमा धनगढीबाट काँकडभिट्टा तर्फ जाँदै गरेको प्रदेश१–०१–००१ ख ३५८३ नब्बरको बस र मकवानपुरबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज २९९ नम्बरको इभी गाडी आपसमा ठोक्किएका छन् थप विवरण आउन बाँकी ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles