क्रिकेट प्रतियोगिताको विजेता टोलीसँग सामूहिक तस्बिरमा राष्ट्रपति पौडेलराष्ट्रपति रामचन्द्र पौडेलद्वारा सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा एसिसी पुरुष यू – १६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई बधाईपश्चात् सामूहिक तस्बिरमा ।तस्बिर सौजन्यः राष्ट्रपतिको कार्यालय/रासस ।