


प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्राविधिक प्रहरी हवल्दार सुदिप लम्साल र राम नरेश प्रसाद यादवलाई चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी)गोबिन्द पुरीज्यूले दर्ज्यानी चिन्ह द्धारा सु-शोभन गर्नु भई सफल कार्यकालको शुभकामना दिदै बढुवा भएका प्रहरीहरुलाई आवश्यक निर्देशन समेत दिनु भएका छन् ।