




पर्सा जिल्लाका छिपहरमाई गाउँपालिका वडा नम्बर पाँच टोल भिस्वा मा ब्रहमबाबाको मन्दिर आगन पर्खाललाई सरसफाइ तथा रङ्ग रोगन गर्दै स्थानीय भक्तजनहरु”
भिस्वाका ब्रहमबाबा को हरेक वर्ष झै यश वर्ष पनि गाउँ महल्ला पुजा हुदै आएकोमा, भोलि मिति २०८२/०४/१५ गते सबै भिस्वा बासिहरुको सहयोगमा पुजा पाठ हुने भएकोमा सबैमा जानकारी गराइएको छ ।


