Monday, February 2, 2026

सुनसरीमा माइक्रो र बस एक आपसमा ठोक्दिा दुर्घटना:-

ताजा / भरखरै प्राप्त

बस र माइक्रो गाडी दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।
सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ मा सोमबार बिहान बस र माइक्रो ठोक्किदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिमलोकमार्ग अन्तर्गत जमुवा टोलमा काकडभिट्टाबाट दिक्तेल तर्फ जादै गरेको मे १ ख १७९९ नम्वरको बस र प्र २९०१९००१ ज ००४७ नम्वरको माइक्रो विङ्गर एक आपसमा ठोक्दिा ३ जनाको मृत्यु भएको सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिनुभयो । मृतकको नाम न खुलेको र दुर्घटनामा अन्य १५ जना भन्दा बढी घाईते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles