नेपाल पत्रकार महासंघ रौतहट शाखाका सदस्य, संचारकर्मी रामप्रवेश बैठाको ममतामयी आमाको निधन भएको दु:खद खबरले हामी स्तब्ध भएका छौं । मृत आत्माको चिरशान्तिको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।