Monday, February 2, 2026

डीएसपी रिमाल श्रावण महिनाको “Best Police of the Month”द्वारा पुरस्कृत:-

ताजा / भरखरै प्राप्त

नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) जयश्वर रिमालले प्रहरी संगठनबाट आफुलाई प्राप्त जिम्मेवारी व्यवसायिक निष्ठा, सांगठनिक नीति बमोजिम कुशलतापूर्वक सम्पादन एवं अपराध अनुसन्धान र प्रहरी कामकारवाहीमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएका साथ साथै सर्वसाधारण नागरिकहरुलाई सुरक्षाको अनुभूति गराउने कार्य गरी आम नागरीकका माझमा नेपाल प्रहरीको छवि उँचो राख्ने र सांगठनिक श्रीवृद्धिको कार्यमा तपाईले पुऱ्याउनु भएको योदानको उच्च कदर गर्दै २०८२ साल श्रावण महिनाको “Best Police of the Month” को रुपमा प्रशंसा पत्र प्रदान गरिएको बताइएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles