




काठमाडौंको माइतीघरमा जसपा नेपालको आन्दोलनमा दर्जनौं भन्दा बडी नेताहरू प्रहरीद्वारा पक्राउ परेका छन् । माइतीघरमा जसपा नेपाल निकट रहेका विद्यार्थीहरुले उपेन्द्र यादव माथि राज्यले पड्यन्त्र गरेर गौर हत्याकाण्डको आरोप लगाएको भन्दै विरोध प्रदर्शन गरेका थिए।