Friday, October 10, 2025

निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न:

ताजा / भरखरै प्राप्त

बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा कार्यालयका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अरुण पौडेलद्वाता जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको सम्पुर्ण शाखाहरुबाट भएको र गरेका कामकारवाहीको अभिलेखीकरणको निरीक्षण गर्नु भई कार्यरत प्रहरी कर्मचारीहरूलाई अपराध अनुसन्धानमा विशेष संवेदनशील भई प्रहरी प्रति जनताले गरेको विश्वास र भरोसालाई आत्मसाथ गरी नागरीकहरुले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाह गर्न थप प्रभावकारी ढंगबाट कार्यसम्पादन तथा समुदाय प्रहरी साझेदारीको अवधारणा अन्तर्गत सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने, प्रहरी आचरण व्यवहारमा अझ नागरीक मैत्री हुनु पर्ने बिषयमा आफ्नो अमुल्य निर्देशन समेत दिनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles