Thursday, October 9, 2025

प्र.चौ. कपुरकोट सल्यानमा कार्यरत स्वर्गिय प्र.स.नि. देवनारायण चौधरीको असमयिक निधन प्रति सिसनिया-२ दाङ घरमा गई यस कार्यालयका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी. ज्युले सम्पुर्ण प्रहरी कर्मचारीहरुबाट आर्थिक संकल दान तथा भेटी स्वरुप संकलन गरी रकम रू १,०२,०६५।-( एक लाख दुई हजार पैसठ्ठी रूपैयाँ) निजको बुवा तथा छोरीलाई हस्तान्तरण गर्नु भएको छ ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles