Friday, October 10, 2025

सञ्चार विधेयको विरोधमा खारेजीको मागसहित पत्रकार आन्दोलित:-

ताजा / भरखरै प्राप्त

कोशी प्रदेशसभाको न्याय प्रशासन तथ विधायन समितिबाट पास भएको आम सञ्चार विधेयक खारेजीको मागसहित पत्रकार आन्दोलित भएका छन् ।
प्रदेशसभा सचिवालय अघि पत्रकारहरूले विरोध जनाए । नेपाल पत्रकार महासंघको आव्हानमा भएको प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।कोशी प्रदेश सरकारले ल्याउन लागेको उक्त विधेयकमा मिडिया हाउस र पत्रकारलाई सञ्चार रजिष्ट्रारले जरिबाना तिराउन सक्ने प्रावधान राखिएपछि पत्रकारसम्वद्ध संघसंगठनले संशोधनको माग राखेका थिए ।छलफलका क्रममा दिइएका सुझाव सम्बोधन नभएपछि पत्रकारहरू आन्दोलनमा निस्किएका हो ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles