Friday, October 10, 2025

सशस्त्र प्रहरी प्रमुखद्वारा फुटबल खेलाडीहरुलाई बिदाई:-

ताजा / भरखरै प्राप्त

नेपाल एपीएफ क्लबका महिला फुटबल खेलाडीहरुलाई बिदाई
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले Asain Football Confederation (AFC) को आयोजनामा यहि भाद्र ९ देखि १५ गते (अगस्ट २५ देखि ३१) सम्म उज्वेकिस्तानको कर्सी शहरमा संचालन हुने AFC Womens Club Champions League 2025–2026 मा सहभागी हुन जान लागेका नेपाल एपीएफ क्लबका महिला फुटबल खेलाडीहरु तथा प्रशिक्षक एवं अफिसियलहरुलाई प्रधान कार्यालयमा भाद्र ५ गते हार्दिक विदाई गर्नु भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles