Monday, February 2, 2026

बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न:-‍‍‍

ताजा / भरखरै प्राप्त


तालिम केन्द्रमा कार्यरत प्रहरी जवानद कृष्णा साह कानु र तालिमरत प्रप्त प्रहरी जवान जितेन्द्र कुमार यादव नेपाल प्रहरीको (जनपद) समूह तर्फ प्रहरी सहायक निरीक्षक पदमा उतीर्ण भई नियुक्तिको लागी सिफारिस भएको हुँदा यस केन्द्रका समादेशक श्रद्धेय श्रीमान् प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालज्यूबाट बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles