Monday, April 27, 2026

कुशे औंशीको उपलक्ष्यमा पशुपति नाथ मन्दिरको सरसफाइ कार्यक्रम सम्पन्न:-

ताजा / भरखरै प्राप्त

कुशे औंसीको पर्वको उपलक्ष्यमा प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीज्यु सहित सयौं ट्राफिक प्रहरिहरुको उपस्थितिमा काठमाडौंको पशुपतिनाथबाट करिव ९००, के जी फोहोर संकलन भएका छन् ।
म बद्लिन्छु अनि मेरो देश बद्लिन्छ भन्ने संकल्प सहित हामीले करिव १ बर्षसम्म संचालन गर्ने ” दिव्य पशुपतिनाथ अभियान” अन्तर्गत आज शनिबार उपत्यका ट्राफिक प्रहरि प्रमुख नवराज अधिकारीज्यु सहित करिव १००, जना ट्राफिक प्रहरी , CCRC Club तथा मैनादेवी फाउण्डेसन , क्रेसन नेपाल का स्वयमसेवक सहितको उपस्थितिमा आज काठमाडौंको पशुपतिनाथ क्षेत्रमा स्वच्छता अभियान सम्पन्न गरेको छाैं ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles