Monday, September 15, 2025

प्रहरी नायव निरीक्षक पुर्णलाल २०८२/को उत्कृष्ट प्रहरी:-

ताजा / भरखरै प्राप्त

२०८२ साल साउन महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषित भएका छन् ।

काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरमा कार्यरत प्रहरी नायव निरीक्षक पूर्ण लाल श्रेष्ठलाई २०८२/साल साउन महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH)” घोषणा गरी यस कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सोमेन्द्र सिंह राठौर ज्यूबाट प्रशंसा पत्रद्वारा सम्मानित गरिएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles