Sunday, September 14, 2025

प्रहरी महानिरीक्षक (आईजीपि) दिपक थापाज्यूको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना-२०८० तथा आर्थिक वर्ष २०८१/०८२/ को कार्यसम्पादन सम्झौताको वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।

ताजा / भरखरै प्राप्त


सोही अवसरमा प्रहरी महानिरीक्षक थापा र विभागीय प्रमुखहरू तथा प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू एवम् प्रतिनिधिबीच आर्थिक वर्ष २०८२/०८३ को कार्यसम्पादन सम्झौतामा हस्ताक्षर समेत भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles