मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालको आयोजनामा संविधानले सुनिश्चित गरेका महिला अधिकारहरूको कार्यान्वयनको माग सहित महिला अधिकारका लागि आइतबार नाङ्लो सहित धर्ना दिइएको छ । माइतीघर मण्डलामा भेला भएका अधिकारकर्मीहरुले विभिन्न नारा लेखेका प्लेकार्ड तथा नाङ्लो प्रदर्शन गरेका थिए ।