Monday, September 15, 2025

पर्साका महानगरको बिरगंजमा देखिएको हैजा रोगबाट बच्नका लागि बाराको बिश्रामपुर गाउँपालिकाले खानेपानीको पाइपलाई नालाको माथिबाट व्यवस्थापन गर्ने कार्य सुरू गरेको छ। यसले सुरक्षित पानी आपूर्ति र रोग नियन्त्रणमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको जनाइएको छ।

ताजा / भरखरै प्राप्त

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles