Sunday, September 14, 2025

प्रहरी निरीक्षक इन्स्पेक्टर पौडेल साउन महिनाको उत्कृष्ट प्रहरी घोषित:-

ताजा / भरखरै प्राप्त

म्याग्दी जिल्लामा अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुका साथै सर्वसाधारण नागरीकलाई सुरक्षाको अनुभुती गराउने कार्यको कार्यको उच्च मूल्याङ्कन गर्दै जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्य थापाज्यूले प्रहरी निरीक्षक सागर पौडेलज्यूलाई साउन महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month) घोषित गरि पुरस्कृत तथा सम्मान गर्नुभएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles