Monday, September 15, 2025

सशस्त्र प्रहरी राैतहटद्वारा ३० बोरा सुर्ती बरामद:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरी बल नेपाल राैतहटले लाखौं मुल्य बराबरको ३० बोरा सुर्तीजन्य बरामद गरेको सशस्त्र प्रहरी राैतहटले जनाएको छ ।

रौतहट जिल्लाको इशनाथ नगरपालिकाका सीमावर्ती क्षेत्रको चोर नाका भएर भारतबाट नेपाल तर्फ ल्याउदै गरेका ठूलो परिमाणमा सुर्ती उँखुको खेतमा लुकाएर राखिएको सशस्त्र प्रहरीले खवर पाएर गएको खेतमा चेक जाच्को क्रममा ३० बोरा सुर्तीजन्य सशस्त्र प्रहरी राैतहटले बरामद गरेको छ ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गणका गणपति एवं एसपी सन्तोषकुमार बस्नेतले आफै गई इशनाथ नगरपालिकाको मठिया स्थित सीमा क्षेत्रबाट ठूलो परिमाणमा सुर्ती ३० बोरा बरामद गरेको सशस्त्र प्रहरी राैतहट जिल्लाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक(एसपी) बस्नेतले जानकारी दिएनु भएका छन् ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles