Sunday, September 14, 2025

चिन प्रस्थान गर्दै प्रधानमन्त्री केपी शर्माज्यू:-

ताजा / भरखरै प्राप्त

त्रिभुवन विमानस्थलमा नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्री ओलीलाई सलामी अर्पण गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली चीनको राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा SCO शिखर सम्मेलन मा सहभागिता जनाउन, २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गर्नु भएको छ ।
यो भ्रमण नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने ऐतिहासिक अवसर बन्ने छ् ।
नेपालको राष्ट्रिय हित, समृद्धि र अन्तर्राष्ट्रिय प्रतिष्ठाको नयाँ अध्याय सुरु हुने बताइएको छ । सम्माननीय प्रधानमन्त्रीज्यू, यात्रा शुभ रहोस्।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles