सशस्त्र प्रहरीका नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले आज भाद्र १६ गते, सोमबार सुनसरी जिल्लाको कोशी गाउँपालिका–५ मा रहेको श्रीपुरस्थित बोर्डर आउट पोष्ट श्रीपुर सुनसरीको कार्यालय तथा व्यारेक भवनको समुद्घाटन गर्नु भएको कार्यक्रम सम्पन्न भएको छ ।