Thursday, October 9, 2025

सशस्त्र प्रहरी नायव महानिरीक्षक न्याैपानेद्वारा व्यारक भवनको उद्धाटन:-

ताजा / भरखरै प्राप्त

सशस्त्र प्रहरीका नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपानेले आज भाद्र १६ गते, सोमबार सुनसरी जिल्लाको कोशी गाउँपालिका–५ मा रहेको श्रीपुरस्थित बोर्डर आउट पोष्ट श्रीपुर सुनसरीको कार्यालय तथा व्यारेक भवनको समुद्घाटन गर्नु भएको कार्यक्रम सम्पन्न भएको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles