Thursday, October 9, 2025

नेपाल प्रहरीका चार जना सर्वोत्कृष्ट प्रहरी घोषित:-

ताजा / भरखरै प्राप्त

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यतरत प्रहरी नायव उपरीक्षक डीएसपी दुर्गा प्रसाद दाहाल, र जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक सरोज खनाल,तथा इलाका प्रहरी कार्यालय दोहमना मोरङमा कार्यरत प्रहरी बरिष्ठ हवल्दार बिष्णु पराजुली र प्रहरी जवान समिप सुब्बालाई साउन “महिनाको सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH)
घोषित गरेको छ ।

spot_imgspot_img
spot_img

लोकप्रिय

Related Articles